काठमाडौं । क्यानडाको ओपनर आरोन जोनसनलाई हेमन्त धामीले २ दशमलब ४ ओभरमा आउट गराए । यो उनको डेब्यु विकेट रहेको थियो । हेमन्तले आजै ओडिआई डेब्यु गरेका थिए ।
जाेनसन १० बलमा ४ रन बनाउँदै अाउट भएका थिए । क्रिजमा नवनित धलिवाला र श्रीमन्था विजयरत्ने रहेका छन् । नेपाल टस जितेर बलिङ गरिरहेकाे छ ।