विश्वकपका लागि नामिबियाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नामिबियाको टोली घोषणा भएको छ ।

शुक्रबार ग्रेहार्ड इरास्मसको कप्तानीमा १५ सदस्यीय नामिबियाको टोली घोषणा भएको हो ।

विश्वकपमा नामिबिया समूह बी मा रहेको छ । समूह बी मा नामिबियाका अलावा इंग्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान छन् । ३ जुनमा ओमानसँग खेल्दै नामिबियाले विश्वकपको सुरुआत गर्नेछ ।

नामिबियाको टोली

ग्रेहार्ड इरास्मस (कप्तान), जेन ग्रीन, माइकल वान लिंगेन, डिलन लिचर, रुबेन ट्रम्पेलम्यान, ज्याक ब्रासेल, बेन शिकोंगो, टांगेनी लुंगामेनी, निको डेभिन, जेजे स्मित, जान फ्राइलिन्क, जेपी कोट्जे, डेभिड विसे, बर्नार्ड स्कोल्ट्ज, मलान क्रुगर, पीडी ब्लिग्नाउट

May be an image of 3 people and text that says 'T20 WORLD SQUAD WEST INDIES &USA & USA & GERHARD [C) ERASMUS [VC) SMIT NIKO DAVIN BERNARD SCHOLTZ TANGENI LUNGAMENI BEN SHIKONGO JAN FRYLINCK MICHAEL VAN LINGEN KOTZE JP JACK BRASSELL Uи ITE MALAN KRUGER DYLAN LEICHER BLIGNAUT RUBEN TROMPELMANN DAVID WIESE ZANE GREEN NAvis BA AU WORLDCUP CUP'





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]