आकाशले दिलाए तेस्रो सफलता
, २०८० फाल्गुन ३०, बुधबार १२:०८
काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।
आकाशले पीएनजीका लिगा सियकालाई आउट गराएका हुन् । क्रिजमा अहिले टोनी उरा र हिरी हिरी रहेका छन् । यो खेलमा उनको यो दोस्रो विकेट हो ।
दोस्रो ओभरको चौथो बलमा आकाशले पीएनजीका कप्तान असद भालालाई आउट गराएका थिए । यस अघि पहिलो ओभरको दोस्रो बलमा करण केसीले ओपनर सेसे बाउलाई आउट गराएका थिए ।
थप समाचार
महिला क्रिकेट
इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड
काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]
घरेलु क्रिकेट ( महिला )
कास्की र नवलपुरको विजयी सुरुआत
काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]