आयरल्यान्डसॅंग खेल्ने नेपाल ए टोलीको घोषणा

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए टोलीसॅंग खेल्ने नेपाल ए टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले आईतबार विनोद भण्डारीको कप्तानीमा समान १५/१५ सदस्यीय एकदिवसीय र टी-ट्वान्टी टिम घोषणा गरेको छ ।

अर्जुन घर्ती, नारायण जोशी, विकास आग्री जस्ता केही खेलाडीले पहिलो पटक मौका पाउदा कमलसिंह ऐरीको ए टिमबाट पुनरागमन भएको छ ।

नेपाली टोली

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy