इंग्ल्यान्डले टस जित्यो, भारत ब्याटिङ गर्दै

२०८१ असार १४, बिहीबार २१:०९

काठमाडौं । इंग्ल्यान्डले टी-२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा टस जितेको छ ।

वेस्ट इन्डिजको गयनामा इंग्ल्यान्डका कप्तान जस बटलरले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्दैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy