कमलले लिए दोस्रो बलमा विकेट

२०८० चैत्र १६, शुक्रबार १३:०६

काठमाडौं । नेपाल ए का तीव्र गतिका बलर कमलसिंह ऐरीले ईनिङको दोस्रो बलमा नै विकेट लिएका छन् ।

कमलले कप्तान निल रकलाई आउट गराएका हुन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy