करणले दिलाए पहिलो सफलता

२०८० चैत्र १८, आईतवार १५:१०

काठमाडौं । करण केसीले गुजरात क्रिकेट एसोसिएसनलाई पहिलो झड्का दिएका छन् ।

करणले तेस्रो ओभरको अन्तिम बलमा आर्य पटेललाई बोल्ड आउट गराएका हुन् ।

गुजरातले अहिले ३ ओभरको समाप्तीमा १९ रन बनाउँदा एक विकेट गुमाएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy