करनको अर्धशतकमा पन्जाबले दिल्लीलाई हरायो

२०८० चैत्र १०, शनिबार १९:३५

काठमाडौं । साम करनको अर्धशतकमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

दिल्लीले दिएको १ सय ७४ रनको लक्ष्य पन्जाबले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

पन्जाबको जितमा करनले ४७ बलमा ६३ रन बनाए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy