नेपाल पहिले बलिङ गर्दै २०८१ असार २६, मंगलवार १०:४९ काठमाडौं । एसीसी महिला एसीया कपको लागि श्रीलंकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलभमेन्ट ११ विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।