भारतविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका

२०८१ जेष्ठ ३०, बुधबार १९:५८

काठमाडौं । सह-आयोजक अमेरिकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

अमेरिकाको न्युयोर्कमा भारतका कप्तान रोहित शर्माले टस जितेर बलिङ रोजेपछि अमेरिकाले पहिले ब्याटिङ गर्न लागेको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy