काठमाडौं । पपुवा न्युगिनी(पीएनजी)विरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको फाइनल खेलमा कुशल भुर्तेलले नेपाललाई पाँचौ सफलता दिलाएका छन् ।
कुशलले हिला भारीलाई आउट गराएका हुन् ।
आकाशले पीएनजीका लिगा सियकालाई तेस्रो विकेटका रुपमा आउट गराएका थिए । क्रिजमा अहिले टोनी उरा र चाड साेपार रहेका छन् ।
दोस्रो विकेटका रुपमा आकाशले नै दोस्रो ओभरको चौथो बलमा पीएनजीका कप्तान असद भालालाई आउट गराएका थिए । यस अघि पहिलो ओभरको दोस्रो बलमा करण केसीले ओपनर सेसे बाउलाई आउट गराएका थिए ।
