सन्दीप र दीपेन्द्रको टिमले टस जित्यो, दुबै जना प्लेईङ-११ मा
, २०८१ श्रावण १३, आईतवार २०:३५
काठमाडौं । क्यानडामा जारी ग्लोबल टि-ट्वान्टी लिगमा नेपाली क्रिकेटद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भेनकुवर नाईट्सले टस जितेको छ ।
नाईट्सका कप्तान उस्मान ख्वाजाले टस जितेर बलिङ रोजेका हुन् ।
नेपालका क्रिकेटरहरु सन्दीप र दीपेन्द्रले प्लेईङ-११ मा मौका पाएका छन् ।
थप समाचार
Editor's Choice
पुलिसले जित्यो जय ट्रफीको उपाधि
काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]