Dhangadhi Premier League 2019

उपाधीको लागि महेन्द्रनगरद्वारा अत्तरियालाई १२४ रनको लक्ष्य

धनगढी, फाल्गुन ११ | तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको फाइनल खेलमा महेन्द्रनगर युनाइटेडले सिवाइसी अत्तरियालाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको […]

डिपिएल फाइनल: अनुभवी शरदलाई युवा दिपेन्द्रको चुनौती

धनगढी, फाल्गुन १० | तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल खेलमा शनिबार शरद भेसावाकर कप्तानीको महेन्द्रनगर युनाइटेड र दिपेन्द्र […]

आफ्नो खेलाडी प्रतिबन्धमा परेपछि काठमाडौँ गोल्डेन्सद्वारा डिपीएल बहिस्कार

विकेटनेपाल, फाल्गुन-१० शुक्रबार  धनगढी प्रिमियर लिगको टिम काठमाडौँ गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसंगको दोश्रो क्वालिफायर खेल बहिस्कार गर्दै प्रतियोगिता नखेल्ने भएको छ। […]

डिपिएल : दोश्रो क्वालिफायर अघि काठमाडौँलाई झट्का ! दबासलाई बलिंग गर्न प्रतिबन्ध

विकेटनेपाल, फाल्गुन-९ , बिहिबार  धनगढीमा जारि धनगढी प्रिमियर लिग डिपीएलको तेश्रो संस्करण अन्तर्गत महत्वपूर्ण दोश्रो क्वालिफायर अघि ज्ञानेन्द्र मल्ल कप्तानीको […]

सनसनीपूर्ण खेल जित्दै महेन्द्रनगर डिपीएलको दोश्रो क्वालीफायरमा, अविनाशको उत्कृस्ट बलिंग

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग अन्तर्गत सनसनीपूर्ण इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाई १ रनले पराजित गरेको छ। महेन्द्रनगर जित […]

क्वालिफायर प्रवेशको लागि रुपन्देहीलाई महेन्द्रनगरको ११६ रनको लक्ष्य

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत ईलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेन्जर्सलाइ ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ। उसले […]

सन्नी पटेलको अल-राउण्ड प्रदर्शन, अत्तरिया डिपीएलको फाइनलमा

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायरमा सिवाइसी अत्तरियाले काठमाण्डौ गोल्डेन्सलाई ४१ रनले पराजित गरेको छ। यो संगै अत्तरिया […]

फाइनल प्रवेशका लागि काठमाडौंलाई १११ रनको लक्ष्य

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग अन्तर्गत जारि पहिलो क्वालिफायर खेलमा सिवाइसी अत्तरियाले काठमाण्डौ गोल्डेन्सलाई १११ रनको लक्ष्य दिएको छ। जारि […]

डिपिएलमा राम्रो खेल्ने १४ युवा खेलाडी दक्षिण अफ्रीका जाने

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा उत्कृस्ट प्रदर्शन गर्ने १४ जना यु-१९ खेलाडीहरुले दक्षिण अफ्रिकामा भ्रमण गर्ने अवसर पाउने […]

डिपिएल-३: अत्तरियासंग काठमाडौँ सहजै पराजित, क्वालीफायरमा दुवै टिम पुनः भेट्ने पक्का

धनगढी प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सिवाईसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गरेको छ। आजको […]

अत्तरियालाई अपराजित काठमाण्डौको ७६ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाण्डौ गोल्डेन्सले सिवाईसी अत्तरियालाई ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबै टिम […]

सन्नीको विस्फोटक इनिंग, बिराटनगर पराजित हुँदा महेन्द्रनगर प्ले-अफमा

धनगढी प्रिमियर लिगको सातौँ दिनको दोश्रो खेलमा सिवाईसी अत्तरियाले बिराटनगर किङ्ग्सलाई १० रनले पराजित गरेको छ। पराजयसंगै बिराटनगर प्रतियोगिताबाट बाहिरिएको […]

बिराटनगरलाई जित्नैपर्ने खेलमा अत्तरियाका सन्नी पटेल र कोल्सवालाको अर्धशतक

धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत सातौँ दिनको दोश्रो खेलमा सिवाईसी अत्तरियाले विराटनगर किंग्सलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। फाप्ला […]

विकेट सेलेब्रेसन उग्र हुँदा अनिल खरेललाई कारबाही

विकेटनेपाल, फाल्गुन-५ , आइतबार  धनगढी प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स बीचको खेलमा रुपन्देही स्पिनर अनिल […]

काठमाडौँसंग रुपन्देहीको लज्जास्पद हार, डिपिएल इतिहासकै कमजोर ब्याटिंग

धनगढी प्रिमियर लिग अन्तर्गत छैठौं दिनको दोश्रो खेलमा काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १०० रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो डिपिएल […]

महेन्द्रनगरको पहिलो जित, प्लेअफ सम्भावना जीवित

धनगढी प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले सिवाईसी अत्तरियालाई ७ विकेटले पराजित गरेको छ। यो संगै महेन्द्रनगरले […]

डिपिएल-३: दिपेन्द्रको अलराउण्ड प्रदर्शनमा अत्तरियाको लगातार दोश्रो जित

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करणको चौथो दिनको पहिलो खेलमा सिवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ। […]

डिपिएल-३: दिपेन्द्रको उत्कृस्ट ब्याटिंग, रुपन्देहीलाई १२२ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करणको चौथो दिनको पहिलो खेलमा दिपेन्द्र ऐरीले उत्कृस्ट ब्याटिंग प्रदर्शन गरेपछि सिवाईसी अत्तरियाले रुपन्देही […]

डिपिएल-३: करणको सानदार अलराउण्ड प्रदर्शन, विराटनगरको पहिलो जित

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत तेस्रो दिनको दोश्रो खेलमा बिराटनगर किंग्सले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको […]

डिपिएल-३: सोमपालको सानदार बलिंग, धनगढीलाई जितको लागि १०४ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत तेस्रो दिनको दोश्रो खेलमा बिरानगर किंग्सले धनगढी स्टार्सलाई १०४ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको […]

डिपिएल-३: दबासको सानदार प्रदर्शन, काठमाण्डौको लागातर दोश्रो जित

काठमाडौं गोल्डेन्स १३४/५ (२० ओभर, अंकित दबास ६५*, योगेन्द्र कार्की २२*, रौटेला २/२२) बिरुद्द महेन्द्रनगर युनाइटेड १२७/८ (२० ओभर, रौटेला […]

डिपिएल-३: दबासले अर्धशतक बनाएपछि महेन्द्रनगरलाई प्रतियोगिताकै सर्बाधिक ठुलो लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई १३५ रनको लक्ष्य प्रस्तुत […]

डिपिएल-३: जोन्टी रोड्सद्वारा भिम शार्कीको प्रशंसा

(फिचर फोटो: फाइल) धनगढी, माघ २९ – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सका […]

डिपिएल-३: बिराटनगर किंग्सका खेलाडीलाई कारबाही

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत बिराटनगर किंग्सका बिदेशी खेलाडी असदउल्लाह खान जरिवानामा परेका छन्। प्रतियोगिताको दोश्रो दिनको […]

पुनित मेहराले शानदार अल-राउण्ड प्रदर्शन गर्दा रुपन्देहीसंग बिराटनगर पराजित

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किंग्सलाई ५ विकेट ले पराजित […]

डिपिएल-३: बिराटनगरद्वारा रुपन्देहीलाई ९४ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) ३ क्रिकेटको दोश्रो दिनको दोश्रो खेलमा बिराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्स बिरुद्द ९ विकेटको क्षतिमा ९३ रन […]

डिपिएल-३: सन्नी पटेलको उत्कृस्ट प्रदर्शनमा अत्तरियाको रोमान्चक जित

धनगढी प्रिमियर लिग (डिपिएल) ३ क्रिकेट अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गर्दै प्रतियोगितामा […]

डिपिएल -३: धनगढी बिरुद्द अत्तरियाले टस जितेर ब्याटिंग गर्ने

धनगढी प्रिमियर लिग -३ अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरियाले टस जितेर पहिले ब्याटिंग […]

डिपीएल ३ : महेन्द्रनगर बिरुद्ध रुपन्देहीको रोमान्चक जित

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत पहिलो दिन सम्पन्न प्रतियोगिताको दोश्रो खेलमा रुपन्देही च्यालेंजर्सले महेन्द्रनगर युनाइटेडलाई रोमान्चक २ रनले […]

सिद्धान्त लोहनीको ३ विकेट, रुपन्देहीद्वारा महेन्द्रनगरलाई ११२ रनको लक्ष्य

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत प्रतियोगिताको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई ११२ रनको लक्ष्य दिएको छ। […]