यु-१९ रास्ट्रिय क्रिकेट टिम
अफगानिस्तान यु-१९ संग नेपाल यु-१९ ७१ रनले पराजितविकेटनेपाल, असोज २ भारतको लखनउमा सम्पन्न यु-१९ चौकोणीय एकदिवसीय सिरिजको तेश्रो स्थानको लागि भएको खेलमा नेपाल अफगानिस्थान यु-१९ संग ७१ रनले […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
रियाजको शतकमा अफगानिस्तानद्वारा नेपाललाई २४५ रनको लक्ष्यभारतमा जारि चौकोणीय यु-१९ एक दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि जारि खेलमा नेपालले २४५ रनको ठूलो लक्ष्य पाएको छ। […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
अफगानिस्तान यु-१९ बिरुद्ध टस हारेर नेपाल बलिंग गर्दैभारतमा जारि चौकोणीय यु-१९ एक दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र अफगानिस्तान भिड्दै छन्। खेल लखनौ स्थित […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
तेश्रो स्थानको लागि नेपालले अफगानिस्तानसंग खेल्ने ( यु-१९ सिरिज )विकेटनेपाल, असोज १ भारतको लखनउमा जारि नेपाल, अफगानिस्तान, भारत ‘ए’ र ‘बि’ सम्मेलित अन्डर-१९ एकदिवसीय चौकोणीय सिरिज अन्तर्गत नेपालले तेश्रो स्थानको […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
३ खेलाडी जसले अफगानिस्तानलाई पराजित गर्न शानदार प्रदर्शन गरेविकेटनेपाल, भदौ ३१ – आइतबार टेस्ट राष्ट्र अफगानिस्तान माथि शानदार जित जात पार्दै नेपाल यु-१९ क्रिकेट टिमले भारत चौकोणीय सिरिजमा पहिलो […]
Editor's Choice
सागर र पवन चम्किदा टेस्ट राष्ट्र अफगानिस्तान नेपालसंग पराजितविकेटनेपाल, भदौ ३१ सागर ढकाल र पवन सर्राफको उत्कृस्ट प्रदर्शन मदतले भारतमा जारि चौकोणीय यु-१९ सिरिज अन्तर्गत नेपालले अफगानिस्तान यु-१९ लाई […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
पवनको उत्कृस्ट ब्याटिंगमा नेपालले बनायो १८९ रनविकेटनेपाल,भदौ ३१ भारतको लखनउमा जारि चौकोणीय यु-१९ एकदिवसीय सिरिज अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा आइतबार अफगानिस्थान यु-१९ को सामना गर्दैछ। […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
अफगानिस्तानसंग नेपाल टस हारेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम ११विकेटनेपाल, भदौ ३१ भारत लखनउमामा जारि चौकोणीय अन्डर-१९ एकदिवसीय सिरिज अन्तर्गत नेपालले तेश्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ। एकाना अन्तरास्ट्रिय क्रिकेट […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
तेश्रो खेलमा नेपाल अफगानिस्तानसंग खेल्दै ( यु-१९ सिरिज )विकेटनेपाल, भदौ ३० भारतको लखनउमा जारि चौकोणीय यु-१९ एकदिवसीय सिरिज अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा आइतबार अफगानिस्थान यु-१९ को सामना गर्दैछ। […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
नेपालको लगातार दोश्रो हारविकेटनेपाल, भदौ २९ – शुक्रबार भारतको लखनउमा जारि चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत नेपाल दोश्रो खेलमा भारतको यु १९ ‘ए’ टिमसँग ८ […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
नेपालले टस जितेर ब्याटिंग गर्दै, यस्तो छ प्लेईंग एघारविकेटनेपाल, भदौ २९ – शुक्रबार भारतीय क्रिकेट बोर्ड – बिसीसीआईको आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल यु-१९, भारत, यु-१९ ( ए […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
यसरी हराएको थियो नेपालले भारतलाई यु-१९ एसिया कपमाविकेटनेपाल, असोज १२ यु-१९ युथ एसिया कप प्रतियोगिता अन्तर्गत शनिबार नेपाल पहिलो खेलमा भारतसंग खेल्दैछ। नेपाली समय अनुसार ८:४५ बजे […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
नेपाल दोश्रो खेलमा भारत यु-१९ ‘ए’ संग खेल्दैविकेटनेपाल, भदौ २८ भारतीय क्रिकेट बोर्ड – बिसीसीआईको आयोजनामा लखनउमा आयोजना भइरहेको नेपाल यु-१९, भारत, यु-१९ ( ए ) , […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
बलिङ्ग राम्रो तर ब्याटिंग नचल्दा युवा टिम पराजितविकेटनेपाल, भदौ २७ – बुधबार भारतको लखनउमा सुरु भएको चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा भारत यु-१९ ( बि ) […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
नेपालको राम्रो बलिङ्ग, भारतीय यु-१९ ( बि ) १६१ मै समेटियोविकेटनेपाल, भदौ २७ भारतको लखनउमा सुरु भएको चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा भारत यु-१९ ( बि ) संग खेलीरहेको नेपालले […]
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
नेपाल टस जितेर बलिङ्ग गर्दै ( भारत यु-१९ चौकोणीय सिरिज )विकेटनेपाल, भदौ २६ चार टोलि सम्मिलित युवा एक दिवसीय सिरिजमा बुधवार नेपाल यु-१९ टोलीले भारत यु-१९ “बि” को सामना गर्दैछ। […]
Editor's Choice
यु-१९ टिममा किन राखिएन सन्दिप, दिपेन्द्र र रोहितलाई ?विकेटनेपाल, भदौ २६ – मंगलबार भारत र अफगानिस्तानको १९ बर्ष मुनिको टिम सहभागी चौदिवसिय एकदिवसीय सिरिज खेल्न नेपाली अन्डर-१९ टिम अहिले भारतको लखनउमा छ। […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
नेपालको पहिलो खेल भारत यु-१९ ( बि ) संग ( भारत एकदिवसीय सिरिज )विकेटनेपाल,भदौ २६ भारतीय क्रिकेट बोर्डको आयोजनामा चौकोणीय सिरिज खेल्न भारतको लखनउ पुगेको नेपाली अन्डर-१९ टिमले आफ्नो पहिलो खेलमा बुधबार भारतीय […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
नेपाली यु-१९ टिम भारत प्रस्थान, राजेश हमालले दिए सुभकामनाविकेटनेपाल, भदौ २५ भारतीय क्रिकेट बोर्डको आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने नेपाल यु-१९ , भारत यु-१९ , अफगानिस्तान यु-१९ र […]
Editor's Choice
नेपाल र अफगानिस्तान बिरुद्ध खेल्ने भारतीय यु-१९ टोलीको घोषणाविकेटनेपाल-२४ भदौ भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई) को आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने भारत यु-१९, अफगानिस्तान यु-१९ र भारत […]
फोटो फिचर
यु-१९ टिमको घरको तयारी सकियो, फोटोहरुमा हेर्नुस अन्तिम दिनको अभ्यासविकेटनेपाल, भदौ २४ भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई) को आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने भारत यु-१९, अफगानिस्तान यु-१९ र […]
यु-१९ रास्ट्रिय क्रिकेट टिम
भारत र अफगानिस्तानसंग खेल्ने नेपाली यू-१९ टिमको घोषणाविकेटनेपाल – २२ भदौ भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) को आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने ४ टिम सहभागी […]
Editor's Choice
यसरी हुँदैछ भारतसंग खेल्ने तयारी ( फोटो फिचर )विकेटनेपाल, भदौ २० भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) को आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने ४ टिम सहभागी हुने […]