Voorburg Cricket Club, Netherlands

क्रिकेट एकेडेमी
जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेटको उपाधि डिएभी स्कुललाईकाठमाडौं । डिएभी स्कुलले दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रसिद्ध जैशीको अलराउण्ड प्रदर्शन मदतमा सोमबार […]
घरेलु क्रिकेट ( पुरुष )
जयकुमारनाथ शाह यु-१६ को क्वार्टरफाइनल समिकरण पुराबाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ। प्रतियोगिताको शुक्रबार समुह चरणको […]
Editor's Choice
महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङको खेल रद्दआइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङबीचको पहिलो खेल रद्द भएको छ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान […]
Editor's Choice
एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्तधनगढी । सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए) कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गरेको […]
घरेलु क्रिकेट ( पुरुष )
डीएभी र अपि स्कुल क्वार्टरफाइनलमाडीएभी स्कुल र अपि स्कुलले बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेका […]
घरेलु क्रिकेट ( पुरुष )
जयकुमारनाथ शाह यु-१६ : सैनिक र मोक्क्षदा क्वार्टरफाइनलमासैनिक आवसीय महाविद्यालय र मोक्क्षदा स्कुलले बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का […]