पन्जाबमाथि राजस्थानको रोमान्चक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा आज भएको खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि रोमान्चक जित हात पारेको छ ।

पन्जाबले दिएको १ सय ४८ रनकाे लक्ष्य राजस्थानले निर्धारित २० ओभरमा १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा ओपनर यसश्वी जैसवालले २८ बलमा ४ चौकाको सहयोगमा ३९ तथा सिमरन हिटमायरले १० बलमा अविजित २७ रन बनाए ।

राजस्थान ६ खेलमा ५ खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहँदा पराजित पन्जाब ४ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]