बंगलादेशले नेदरल्यान्ड्सलाई दियो १६० रनको लक्ष्य
, २०८१ जेष्ठ ३१, बिहीबार २२:१३
काठमाडौं । बंगलादेशले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेदरल्यान्ड्सलाई जितका लागि १ सय ६० रनको लक्ष्य दिएको छ ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायो ।
बंगलादेशका लागि सकिब अल हसनले ४६ बलमा ९ चौकाको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले । तन्जिम हसनले २६ बलमा ३५ रन बनाए । महमदुल्लाहले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।
नेदरल्यान्ड्सका लागि पल भान मिकरन र आर्यन दत्तले समान दुई दुई तथा टिम प्रिगेलले एक विकेट लिए ।
थप समाचार
Editor's Choice
इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित
काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]
Editor's Choice
नेपाल पराजित
नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]
Editor's Choice
नेपाल पहिले ब्याटिङ गर्दै
ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]
अन्तर्राष्ट्रिय क्रिकेट
युएईको लगातार हार
आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]
Editor's Choice
नेपाल र ओमान खेल्दै
आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]