नामिबियामा नेपालको कडा अभ्यास ( फोटो फिचर )

  • विकेटनेपाल, माघ २३, मंगलबार 

फेब्रुअरी ८ अर्थात बिहिबार देखि नामिबियामा सुरु हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्रिकेट टिम नामिबिया आइतबारनै आयोजना स्थल पुगीसकेको छ।

नामिबिया पुगेपछि नेपाली क्रिकेट टिमले सोमबार र मंगलबार जमेर अभ्यास गरेको छ। नेपाली टिमलाई मुख्य प्रशिक्षक जगत टमाटा र भारतीय प्रशिक्षक सुलक्षण कुलकर्नीले प्रशिक्षण गराईरहेका छन्। मंगलबार नेपाली टिमले वन्डरर्स क्रिकेट क्लब मैदानमा ब्याटिंग तथा फिल्डिंगको अभ्यास गर्यो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले फेब्रुअरी ८ तारिकमा बिहिबार आयोजक नामिबियाको सामना गर्दैछ भने दोश्रो खेल फेब्रुअरी ९ तारिकमा ओमानसंग, तेश्रो खेल फेब्रुअरी ११ तारिकमा युएईसंग, चौथो खेल फेब्रुअरी १२ तारिकमा केन्यासंग तथा पाँचौ तथा लिगको अन्तिम खेल क्यानडासंग फेब्रुअरी १४ तारिकमा खेल्नेछ।

डिभिजन-२ को उत्कृस्ट-२ भित्र पर्नेसके नेपाल २०१९ को बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

नेपाली टिम :  पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अनिल शाह, बसन्त रेग्मी, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी , सन्दिप लामिछाने, सोमपाल कामी, करन केसी, आरिफ शेख, ललित भण्डारी, दिलिप नाथ, रोहित पौडेल

हेर्नुस नेपाली टिमले मंगलबार गरेको अभ्यासको फोटोहरु ( तस्बिरहरु – रमन शिवाकोटी )

अनिल साह
शरद भेसावकर
रोहित पौडेल
प्रशिक्षक सुलक्षण कुल्कर्नी
ज्ञानेन्द्र मल्ल
आरिफ शेख
दिपेन्द्र ऐरी
दिलिप नाथ
शरद भेसावकर

पारस खड्का





थप समाचार

भ्याली कप टी-२० : उपाधीका लागि भक्तपुर र सीएसी भिड्ने

काठमाडौं । एनसिसीएस महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि भक्तपुर क्रिकेट सेन्टर र क्रिकेट एक्सिलेन्स सेन्टर (सीएसी) […]

छैठौं संस्करणको सप्तरी प्रिमियर लिग सुरु, छिन्नमस्ता लायन्स विजयी 

सप्तरीको राजविराजमा छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ। पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन […]

विश्वकप अघि पाकिस्तानको निराशाजनक खेल, इंग्ल्यान्डसँगको सिरिज गुमायो

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप अघि पाकिस्तानले कमजोर प्रदर्शन जारी गरेको छ । पाकिस्तानले इंग्ल्यान्डविरुद्धको […]

अस्ट्रेलियामाथि वेस्ट इन्डिजको सहज जित

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपको वार्मअप खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई पराजित गरेको छ । वेस्ट इन्डिजको […]

नेपाल र अमेरिकाबीचको खेल रद्द

काठमाडौं । नेपाल र अमेरकिाबीचको टी-२० विश्वकपका लागि हुने वार्मअप खेल वर्षाका कारण रद्द भएको छ । टस हारेर नेपालले […]

नेपाल पहिले बलिङ गर्दै

काठमाडौं । नेपालले टी-२० विश्वकपका लागि अमेरिकाविरुद्धको वार्मअप खेलमा पहिले बलिङ गर्ने भएको छ । अमेरिकाका कप्तान मोनाकं पटेलले टस […]