१५ फोटोमा हेर्नुस भुटानबिरुद्ध नेपालको बिशाल जित

  • विकेटनेपाल , असोज २३ 

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले लगातार चौथो जित दर्ता गर्ने क्रममा भुटानलाई ११७ रनको बिशाल अन्तरले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। नेपालको जितमा ब्याटिंगतर्फ प्रदिप ऐरिले सर्वाधिक ७५ रनको योगदान दिए। यस्तै बलिङ्गतर्फ ललित राजबंशी र सन्दिप लामिछानेले ३/३ विकेट तथा बसन्त रेग्मीले २ विकेट हात पारे।

फोटहरुमा हेर्नुस नेपालको जित –

Pradeep Airee
Pradeep Airee

Pradeep Airee
Pradeep Airee

( फोटोहरु – नेपाल क्रिकेट टिम ब्यबस्थापक – रमन शिवाकोटी )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy