सुबास खकुरेललाई पुत्र लाभ

२०७७ कार्तिक ११, मंगलवार ११:२६

राष्ट्रिय क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान सुबास खकुरेल पिता बनेका छन्। सोमबार बेलुका उनलाई पुत्र लाभ भएको हो। खकुरेली जीवनसाथी बन्दनाले पहिलो सन्तानको रुपमा छोरालाई जम्न दिएकी हुन्। सुबास र बन्दना बज्राचार्य साढे ३ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए। 

सम्बन्धित : सुबास खकुरेलको ९ उत्कृस्ट ब्याटिंग प्रदर्शन

यो पनि पढ्नुस : 

“कोहि पनि हार्न चाहदैन तर सबै विजेता हुँदैनन्” प्ले-अफ पुग्न असफल चेन्नाईलाई समर्पित गर्दै धोनी पत्नी साक्षीको कविता

‘रोहित किन टिममा छैनन्, भारतीय फ्यानलाई जान्ने हक छ’ गावस्कर

लगातार पाँचौ जित पछि पन्जाब चौथो स्थानमा उक्लियो, कोलकाता सहजै पराजित

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy