मलेसिया बिरुद्ध कुशल मल्लले पाए मौका, नेपालले टस जित्यो

२०७८ बैशाख ६, सोमबार १३:०३

नेपालमा जारि त्रिदेशीय टि-ट्वान्टी सिरिज अन्तर्गत तेश्रो खेलमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय १:१५ बजे दिउसो सुरु हुँदैछ।

खेलमा नेपालले टस जितेर मलेसियालाई ब्याटिंगको निम्तो दिएको छ।

खेलमा नेपालले अघिल्लो खेलको टिममा एउटा परिवर्तन गरेको छ। ब्याट्सम्यान आरिफ शेखको स्थानमा कुशल मल्ललाई मौका दिईएको छ।

Nepal (Playing XI): Kushal Bhurtel, Aasif Sheikh, Gyanendra Malla(c), Dipendra Singh Airee, Sandeep Lamichhane, Karan KC, Binod Bhandari(w), Abinash Bohara, Sompal Kami, Shahab Alam, Kushal Malla

Malaysia ( Playing XI ): Syed Aziz, Anwar Arudin, Ahmed Faiz*, Virandeep Singh, S Muniandy, Shafiq Sharif†, Aminuddin Ramly, Khizar Hayat, Syazrul Idrus, Anwar Rahman, Pavandeep Singh

प्रतियोगिता अन्तर्गत मलेसियाले अघिल्लो खेलमा नेदरल्याण्डसंग १५ रनको हार बेहोरेको थियो भने नेपाल पहिलो खेलमा नेदरल्याण्ड बिरुद्ध ९ विकेटले विजयी भएको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/nepal-vs-mal-head-to-head-wn21/

https://wicketnepal.com/ipl-m11th-dc-vs-pk-result-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy