२७ फोटोहरुमा हेर्नुस ओमानमा नेपाली टिमको मेहनत

ओमान भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अभ्यासको दोश्रो दिन बिहिबार मैदानमा कडा अभ्यास गरेको छ। क्वारेन्टाइनबाट निस्किएपछि नेपाली टिमले बुधबार इन्डोर फिट्नेस अभ्यास गरेको थियो जसपछि दोश्रो दिन नेटमा ब्याटिंग र बलिंग तथा फिल्डिंग अभ्यास गरेको हो। सेप्टेम्बर ५ तारिखमा पपुवा न्यु गिनीसंग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नु अघि नेपाली टिमसंग अभ्यास गर्ने पर्याप्त समय रहेको छ।

फोटोहरुमा हेर्नुस नेपालको दोश्रो दिनको अभ्यास कस्तो रह्यो –

Gyanendra Malla
Gyanendra Malla

Pawan Sarraf

Rohit Poudel
Rohit Poudel
Pawan Sarraf
Pawan Sarraf

 

Sandeep Lamichhane
Sandeep Lamichhane

 

Sompal Kami

Sharad Vesawkar
Sharad Vesawkar
Kushal Malla
Kushal Malla
Dipendra Airee
Dipendra Airee

 

Binod Bhandari
Binod Bhandari

 

Gulsan Jha
Gulsan Jha
Aarif Sheikh
Aarif Sheikh
Gyanendra Malla
Gyanendra Malla

Sandaeep Lamichhane
Dipeandra Airee

Karan KC
Karan KC
Binod Bhandari
Sompal Kami
Sompal Kami
Sompal Kami
Kushal Bhurtel
Kushal Bhurtel





थप समाचार

कोशीको सान्त्वना जित

काठमाडौं । ललितपुर मेयर्स एघारलाई पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कपमा सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम […]

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।