३३ फोटोहरुमा हेर्नुस ओमानमा नेपाली टिमको तेश्रो दिनको अभ्यास

Dipendra Singh Airee

ओमान भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अभ्यासको तेश्रो दिन ओमान क्रिकेट एकेडेमी मैदानमा पसिना बगायो। टिमले दोश्रो दिन जस्तै मैदानमा ब्याटिंग, बलिंग र फिल्डिंग अभ्यास गर्यो। भ्रमण अन्तर्गत नेपालले पपुवा न्यु गिनीसंग सेप्टेम्बर ५ तारिखमा पहिलो र दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। त्यसपछि सेप्टेम्बर १३ देखि ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने तालिका रहेको छ। फोटोहरुमा हेर्नुस नेपाली टिमको तेश्रो दिनको अभ्यास 





थप समाचार

कोशीको सान्त्वना जित

काठमाडौं । ललितपुर मेयर्स एघारलाई पराजित गर्दै कोशी प्रदेशले ललितपुर मेयर्स कपमा सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम […]

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।