१६ फोटोमा हेर्नुस पीएनजी बिरुद्ध नेपालको जित २०७८ भाद्र २२, मंगलवार १९:१६ पपुवा न्यु गिनीलाई २ विकेटले परजित गर्दै नेपालले ओमान भ्रमणको सुखद सुरुवात गरेको छ। अल अमिरात क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमानले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेट क्षेतीमा भेटायो। फोटोहरुमा हेर्नुस नेपालको जित :- Sandeep Lamichhane