२३ फोटोमा हेर्नुस अमेरिकासंग खेल अघि नेपालको तयारी

२०७८ भाद्र २७, आईतवार १०:००

आईसीसी विश्व कप लिग-२ अन्तर्गत नेपालले दोश्रो त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान भ्रमणमा आयोजक ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेल्दैछ।

सेप्टेम्बर १३ तारिख ( सोमबार ) नेपालले  अमेरिकासंग खेल्दै सिरिजको सुरुवात गर्नेछ। दोश्रो खेल सेप्टेम्बर १४ तारिखमा ओमानसंग, सेप्टेम्बर १७ तारिखसंग अमेरिकासंग तथा चौथों तथा अन्तिम खेल ओमानसंग सेप्टेम्बर १९ तारिखमा खेल्दै भ्रमणको अन्त्य गर्नेछ। सबै खेलहरु डे-नाइट हुनेछ जुन नेपाली समय ४:१५ बजे सुरु हुनेछन्। ओमानको अल अमीरात मुख्य क्रिकेट मैदानमा खेलहरु खेलिनेछन्।

त्रिकोणात्मक सिरिज अघि नेपालले पपुवा न्यु गिनीसंग अभ्यास खेल स्वरूप दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलीसकेको छ जसमा नेपाल दुवै खेलमा विजयी रह्यो। पपुवा न्यु गिनीसंगको खेल पछि नेपाली टिमले एक दिन पनि आराम नगरी अभ्यास सुरु गरिसकेको छ।

तस्विरहरुमा हेर्नुस नेपालको अभ्यास 

Abinash Bohara
Abinash Bohara

Gyanendra Malla

Karan KC
Sharad Vesawkar
Sharad Vesawkar

Kushal Malla
Kushal Malla

Dav Whatmore
Dav Whatmore

Rohit Paudel
Rohit Paudel
Aarif Sheikh
Aarif Sheikh
Rohit Paudel
Karan KC
Karan KC
Rohit Paudel
Sushan Bhari
Sushan Bhari
Aasif Sheikh
Aasif Sheikh
Kushal Bhurtel
Kushal Bhurtel

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy