LIVE : नेपाल-पपुवा न्युगिनी

२०७८ चैत्र २, बुधबार १२:०४

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीसंग प्रतिस्पर्धा गरिरहेको छ। युएईको शारजाह मैदानमा जारि  खेल प्रत्यक्ष हेर्न क्लिक गर्नुस 

https://www.youtube.com/watch?v=3ywVNXltXvI

 

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, बिनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामि, सागर ढकाल, करन केसी

पपुवा न्यु गिनीको अन्तिम एघार : लिगा सीएका, टोनी उरा, असद भाला ( कप्तान ) , चार्ल्स अमिनी, हिरी हिरी, चाड सोपर, नोर्मन भानुवा, राइली हेकुरे, सिमोन अटाई, डोगोडो बाउ, एलि नाओ

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy