सन्दीपको पेशी आइतबार

२०८० भाद्र ६, बुधबार २१:०८

Sandeep Lamichhane

सन्दीप लामिछानेमाथिको मुद्दामा अर्को पेशी आउँदो आइतबारलाई तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा गत ३२ साउनमा तोकिएको पेसी बिनासुनवाइ स्थगित भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो । ती कागजात प्राप्त भइसकेको अदालत स्रोतले बताएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy