विश्वकपका लागि नामिबियाको टोली घोषणा

२०८१ बैशाख २८, शुक्रबार २०:२७

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नामिबियाको टोली घोषणा भएको छ ।

शुक्रबार ग्रेहार्ड इरास्मसको कप्तानीमा १५ सदस्यीय नामिबियाको टोली घोषणा भएको हो ।

विश्वकपमा नामिबिया समूह बी मा रहेको छ । समूह बी मा नामिबियाका अलावा इंग्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान छन् । ३ जुनमा ओमानसँग खेल्दै नामिबियाले विश्वकपको सुरुआत गर्नेछ ।

नामिबियाको टोली

ग्रेहार्ड इरास्मस (कप्तान), जेन ग्रीन, माइकल वान लिंगेन, डिलन लिचर, रुबेन ट्रम्पेलम्यान, ज्याक ब्रासेल, बेन शिकोंगो, टांगेनी लुंगामेनी, निको डेभिन, जेजे स्मित, जान फ्राइलिन्क, जेपी कोट्जे, डेभिड विसे, बर्नार्ड स्कोल्ट्ज, मलान क्रुगर, पीडी ब्लिग्नाउट

May be an image of 3 people and text that says 'T20 WORLD SQUAD WEST INDIES &USA & USA & GERHARD [C) ERASMUS [VC) SMIT NIKO DAVIN BERNARD SCHOLTZ TANGENI LUNGAMENI BEN SHIKONGO JAN FRYLINCK MICHAEL VAN LINGEN KOTZE JP JACK BRASSELL Uи ITE MALAN KRUGER DYLAN LEICHER BLIGNAUT RUBEN TROMPELMANN DAVID WIESE ZANE GREEN NAvis BA AU WORLDCUP CUP'

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy