नेपाल पहिले ब्याटिङ गर्दै

२०८१ आश्विन २, बुधबार २०:१३

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको हो ।

ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy