नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न सकिने अवसर Team11 ले ल्याएको छ। यस अफरअन्तर्गत विजेताले करिब २ लाख ६० हजार रुपैयाँ बराबरको Lvneng LX02 इलेक्ट्रिक स्कूटर र थप एक लाख ५० हजार बराबरका आकर्षक पुरस्कार जित्न सक्नेछन्।
Team11 ले ‘Lvneng LX02 IPL लिडरबोर्ड च्यालेन्ज’ नामक प्रतियोगिता सार्वजनिक गर्दै सबै क्रिकेटप्रेमीलाई सहभागी हुन आमन्त्रण गरेको छ।
लिडरबोर्ड च्यालेन्जमा कसरी भाग लिने?
प्रतियोगितामा सहभागी हुन Team11 ले तीनवटा अनिवार्य प्रक्रिया तोकेको छः
Team11 एप डाउनलोड गरी ‘Lvneng LX02 IPL लिडरबोर्ड’ प्रतियोगितामा भाग लिनुहोस्।
Team11 Nepal र EV Nepal Motors का आधिकारिक फेसबुक, इन्स्टाग्राम वा टिकटक पेजहरू फलो गर्नुहोस्।
प्रतियोगिता सम्बन्धी पोस्ट वा रील्स Team11 मा शेयर गर्दै #team11nepal र #evnepalmotors ट्याग गर्नुहोस्।

Lvneng LX02: स्टाइलिस र इको-फ्रेन्डली स्कूटर
प्रतियोगिताको मुख्य पुरस्कारको रूपमा राखिएको Lvneng LX02 एक आधुनिक र वातावरणमैत्री इलेक्ट्रिक स्कूटर हो। यसको मुख्य विशेषताहरू यसप्रकार छन्:
मोटर: 2.05kW Bosch मोटर, जसले अधिकतम 45 किमी प्रतिघण्टाको गति दिन सक्छ।
ब्याट्री: 60V29Ah/60V23.4Ah क्षमता भएको 18650 लिथियम आयन ब्याट्री, Battery Management System (BMS) सहित।
रेन्ज: एक पटक चार्ज गर्दा 75 देखि 150 किमीको दूरी तय गर्न सक्षम।
ब्रेकिङ सिस्टम: अगाडि र पछाडि दुबैमा डिस्क ब्रेक।
टायर: 3.0-10 इन्च ट्युबलेस टायर, जुन शहरभित्रको यात्राका लागि उपयुक्त।
थप सुविधाहरू: Keyless ignition, डिजिटल डिस्प्ले, आरामदायी सिट र आकर्षक डिजाइन।
Lvneng LX02 स्कूटर EV Nepal Motors को प्रस्तुति हो र यो स्मार्ट, सुरक्षित तथा दिगो यातायातको प्रतीकका रूपमा नेपाली बजारमा लोकप्रिय हुँदै गएको छ।
Team11 को आकर्षक अवसर
क्रिकेट र प्रविधिमा रुचि राख्नेहरूका लागि यो अवसर रोमाञ्चक मात्र होइन, वास्तविक पुरस्कार जित्ने माध्यम पनि बन्न सक्छ। Team11 र EV Nepal Motors को संयुक्त प्रस्तुति यस IPL सिजनमा धेरैका लागि सपना पुरा गर्ने अवसर हुनसक्छ।
