नेपाल टस हारेर ब्याटिंग गर्दै, बसिरले पाएको मौका

टेस्ट राष्ट्र जिम्बाब्वे ‘ए’  को नेपाल भ्रमण अन्तर्गत तिन खेलको टि-२० सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ।

टियु अन्तर्राष्ट्रिय मैदानमा टस जितेर जिम्बाब्वे ‘ए’ ले नेपाललाई ब्याटिंगको निम्तो दिएको छ।

खेलमा नेपालले देब्रे हाते स्पिन अलराउण्डर बसिर एहमदलाई नेपालको लागि डेब्युको मौका दिएको छ। एहमदले यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका छन्। यो खेल अन्तर्राष्ट्रिय मान्यता प्राप्त नहुनाले बसिरको अन्तर्राष्ट्रिय डेब्यु भने हैन।

शाहब आलम, बिबेक यादव, लोकेश बम र भिम शार्कीलाई अन्तिम एघारमा समाबेश गरिएको छैन।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने, आसिफ शेख, रोहित पौडेल, दिपेन्द्र ऐरी, आरिफ शेख, आदील आलम, करन केसी, सोमपाल कामि, कुशल भुर्तेल, अविनाश बोहरा, बसिर एहमद





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]