टि२० सिरिजमा नेपाल र क्यानडा खेल्दै
, २०८१ आश्विन १२, शनिबार ०८:३३
काठमाडौं । नेपाल र क्यानडा आजबाट सुरु हुने त्रिकोणात्मक टि २० सिरिजमा प्रतिस्पर्धा गर्दै छन् । क्यानडामा नेपाली समय अनुसार बेलुका पौने १० मा दुई टोलीबीचको प्रतिस्पर्धा हुदैछ ।
विश्वकप लिग टु अन्तर्गतको ओडिआई सिरिजमा खराब प्रदर्शन गरेको नेपाल टि २० सिरिजमा जितका साथ सुरुवात गर्न चाहन्छ । सिरिजमा नेपाल र क्यानडाका साथै ओमानको पनि सहभागीता रहेको छ ।
नेपालले दोस्रो खेलमा आइतबार ओमानको सामना गर्दा तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्नेछ । चौथो खेलमा नेपालले बुधवार फेरी ओमानको सामना गर्नेछ ।
थप समाचार
English
पुलिसको विजयी यात्रा जारी
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]
घरेलु क्रिकेट ( पुरुष )
पीएम कप : बागमती र कर्णाली विजयी
काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]
घरेलु क्रिकेट ( पुरुष )
प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]
घरेलु क्रिकेट ( पुरुष )
पुलिसकाे लगातार पाँचाैँ जित
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]
महिला क्रिकेट
नेपाल र हङकङबीचको खेल रद्द
काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]