दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै २०८१ जेष्ठ २८, सोमबार १९:५१ काठमाडौं । दक्षिण अफ्रिकाले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपको आजको खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दक्ष्णि अफ्रिकाका कप्तान एडेन माकरमले टस जितेर ब्याटिङ रोजेका हुन् ।