पाकिस्तान पहिले ब्याटिङ गर्दै २०८१ जेष्ठ २४, बिहीबार २०:५१ काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा घरेलु टोली अमेरिकाविरुद्ध पाकिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ । अमेरिकाका कप्तान मोनाकं पटेलले टस जितेर बलिङ रोजेका हुन् ।