लखनाउले दिल्लीलाई दियो १६८ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को २६ औं खेलमा लखनाउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान एकना क्रिकेट स्टेडियममा टस जितेर पहिले बलिङ गरेको लखनाउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

लखनाउका लागि आयुष बदोनीले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ५५ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले २२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए ।

ओपनर क्विनटन डि ककले १३ बलमा ४ चौकाको सहयोगमा १९ रन बनाए । अर्शद खानले १६ बलमा २ चौकाको सहयोगमा अविजित २० रन बनाए ।

दिल्लीका लागि कुलदिप यादवले तीन तथा खलिल अहमदले दुई विकेट लिए ।





थप समाचार

रोहितले विश्वकपको डेब्यु खेलमा बनाउँदै छन् यस्तो कीर्तिमान

काठमाडौं । दश बर्ष पछि विश्वकपमा स्थान बनाएको नेपालका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्ससँगको पहिलो खेलमा नयाँ कीर्तिमान बनाउँदै छन् । […]

आइपीएल : इलिमिनेटरमा राजस्थान र बेंगलुरु खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को इलिमिनेटर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच आज खेल […]

नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित

काठमाडौ । आगामी महिना हुने टी-२० विश्वकपमा नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित भएको छ । बंगलादेशविरुद्धको तीन खेलको टि-२० […]

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राईडर्सले फाइनलमा […]

कोलकातासामु हैदराबादको चलेन ब्याटिङ, १५९ रनमा नै अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स […]

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]