सन्दीप र ललित बिकेनन्

अस्ट्रेलियाको बिग ब्यास लिग(बिबीएल) को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई स्पिनर सन्दिप लामिछाने र ललित राजवंशी कुनै पनि टोलीमा अनुबन्ध हुन सकेनन् ।

बुधबार बिग ब्यासले पुरुष र महिला बिग ब्यासको लागि ३० देशका खेलाडीहरुको सूची सार्वजनिक गरेको थियो ।

सन् २०१८/१९ सिजनमा पहिलो पटक बिग ब्यास लिगमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका सन्दिपले त्यसपछि २०१९/२० सिजनमा मेलबर्न स्टार्सकै लागि, २०२०/२१ र २०२१/२२ मा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका थिए। पछिल्लो पटक ग्लोबल टि-२० लिग खेलेका सन्दिपले त्यस बाहेक अन्य लिग खेलेका छैनन्।

हाल सम्म अन्तर्राष्ट्रिय लिगमा प्रतिनिधित्व गरेका देब्रे हाते स्पिनरले नेपालको लागि २९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ३७ विकेट र टि-२० अन्तर्राष्ट्रियमा १८ विकेट लिएका छन्। उनले २०१८ मा नेदरल्याण्ड विरुद्ध नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।





थप समाचार

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]

अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि

लिगान्स क्रिकेटद्वारा आयोजित अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि १९ सम्म हिमालयन क्रिकेट एकेडेमीमा हुने भएको छ। यस प्रतियोगितामा १० […]

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीले २० लाख पाउने, जान्नुस कुन खेलाडी कुन टिमको मार्की बने

नोभेम्बर ३० तारिख देखि नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगको मार्की खेलाडीले कम्तिमा २० लाख […]

इङ्ग्ल्यान्डद्वारा सिरिजमा बराबरी

काठमाडौं । घरेलु टोली इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा […]

क्यानडामा नेपालको विजयी सुरुआत

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी […]

रोहित र एरिका वर्ष खेलाडी

काठमाडौं, भदौ २८– करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका […]