सन्दीप र ललित बिकेनन्

अस्ट्रेलियाको बिग ब्यास लिग(बिबीएल) को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई स्पिनर सन्दिप लामिछाने र ललित राजवंशी कुनै पनि टोलीमा अनुबन्ध हुन सकेनन् ।

बुधबार बिग ब्यासले पुरुष र महिला बिग ब्यासको लागि ३० देशका खेलाडीहरुको सूची सार्वजनिक गरेको थियो ।

सन् २०१८/१९ सिजनमा पहिलो पटक बिग ब्यास लिगमा मेलबर्न स्टार्सको प्रतिनिधित्व गरेका सन्दिपले त्यसपछि २०१९/२० सिजनमा मेलबर्न स्टार्सकै लागि, २०२०/२१ र २०२१/२२ मा होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरेका थिए। पछिल्लो पटक ग्लोबल टि-२० लिग खेलेका सन्दिपले त्यस बाहेक अन्य लिग खेलेका छैनन्।

हाल सम्म अन्तर्राष्ट्रिय लिगमा प्रतिनिधित्व गरेका देब्रे हाते स्पिनरले नेपालको लागि २९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ३७ विकेट र टि-२० अन्तर्राष्ट्रियमा १८ विकेट लिएका छन्। उनले २०१८ मा नेदरल्याण्ड विरुद्ध नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]