काठमाडौं । नेपालले दोस्रो ओभरमा दोस्रो सफलता पाएको छ । नेपालका लागि आकाश चन्दले दोस्रो सफलता दिलाएका छन् ।
आकाशले पीएनजीका कप्तान असद भालालाई आउट गराएका हुन् । भाला दोस्रो ओभरको चौथो बलमा आउट भएका हुन् । क्रिजमा अहिले लिगा सियाका र टोनी उरा रहेका छन् ।
