कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ ।

बुधबार बागमती प्रदेश क्रिकेट संघले अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

बैशाख २९ आयोजक ललितपुर मेयर्स एघारसँग खेल्दै बागमतीले प्रतियोगिताको सुरुआत गर्ने छ ।

प्रतियोगितामा गत वर्ष सम्पन्न महिला प्रधानमन्त्री कपका शीर्ष चार टोली तथा आयोजक ललितपुर मेयर्स एघारको गरि पाँच टोलीको सहभागीता रहेको छ ।

राउन्ड रोविन लिगमा हुने यस प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

बागमतीको टोली

May be an image of ‎text that says '‎f @CRICKETBAGMATI امر BAGMATI WOMEN SQUAD ANNOUNCEMENT ASHMINA KARMACHARYA (ር] SONY PAKHRIN BIPISHA SHAHI KHUSHI DANGOL KRISHMA GURUNG SANSKRITI PHUYAL YASHU PANDEY KANCHAN SHRESTHA YASHODHA BIST HELISHA GURUNG MANISHA UPADHAYAYA SALINA SILWAL PUJA SAUD SUJITA THAPA COACH COACH-NEERARAJOPADHYAY NEERA RAJOPADHYAY MANAGER AMRITA POUDEL #CRICKETBAGMATI #NEPALCRICKET‎'‎





थप समाचार

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]