क्यानको बोर्ड बैठक चितवनमा

cricket association of nepal

नेपाल क्रिकेट संघ (क्यान)को नियमित बैठक भोलि (मंगलबार) चितवनमा बस्दै छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । भोलि विहान ८ बजे बैठक बस्ने कार्यक्रम तय भएको संघका अध्यक्ष चतुरबहादुर चन्दले नारायणी अनलाइनलाई जानकारी दिए ।

यसपटकको बैठकमा सरकारले अनुमित दिएको खण्डमा प्रशिक्षण कार्यक्रमलाई कसरी अघि बढाउने र हाल सम्म भएका कार्य प्रगतिको समिक्षा र नयाँ योजनाहरु बनाइने अध्यक्ष चन्दनले नारायणी अनलाइनलाई बताए । उनले भने–‘धेरै एजेण्डा खासै छैन, समिक्षा गर्ने र भावी योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा नै छलफल गर्छौ ।’

कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन । बैठक भोलि विहानै बस्ने भएपछि आजै सबै पदाधिकारी तथा सदस्यहरु चितवन आउने क्रम जारी छ ।





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]