नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ ।

वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेसले टस जितेर ब्याटिङ रोजेका हुन् । बुधबारको खेलमा रेस्टमा रहेका रोहितकुमार पौडेललाई कप्तानमा निरन्तरता पाएका छन् ।

नेपाली टोलीमा आठ परिवर्तन भएको छ । बुधबारको खेलमा टिममा रहेका कमलसिंह ऐरी, विनोद भन्डारी, करण केसी, अनिल शाह, आरिफ शेख, लोकेश बम, विवेक यादव र सागर ढकाल बेन्चमा रहेका छन् ।

सोमपाल कामी, रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, प्रतिश जिसी, अभिनास बोहोरा र ललितनारायण राजवंशीले मौका पाएका छन् ।

नेपालको प्लेईङ-११

रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]