पहिलो खेल हंगकंगसंग : महिला विश्वकप छनौट-एसिया

Nepal Womens Cricket Team

हंगकंगमा संचालन हुने ‘महिला बिश्वकप छनौट – एसिया’ प्रतियोगिताको खेल तालिका सार्बजनिक भएको छ l तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल ९ अक्टोबरमा आयोजक हंगकंग संग खेल्नेछ l

डबल राउण्ड रोबिन प्रतियोगितामा आयोजक हंगकंग सहित , नेपाल , चिन र थाईल्याण्ड प्रतिस्पर्धा गर्दै छन् l प्रतियोगिताको बिजेता टोलिले महिला बिश्वकप ग्लोबल छनौट प्रतियोगितामा खेल्ने मौका पाउनेछ l

नेपालको खेल तालिका : 

९ अक्टोबर : हंगकंग संग
१० अक्टोबर : थाईल्याण्ड संग
११ अक्टोबर : चिन संग
१३ अक्टोबर : हंगकंग संग
१४ अक्टोबर : थाईल्याण्ड संग
१५ अक्टोबर : चिन संग





थप समाचार

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]

यसरी छानिएका थिए विश्वकप खेल्ने २० राष्ट्र…

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा पहिलो पटक २० देशबीच प्रतिस्पर्धा हुदैछ […]

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट […]

फाइनल प्रवेशका लागि कोलकाता र हैदराबाद खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेशका लागि कोलकाता नाईट राईडर्स र सनराईजर्स हैदराबाद खेल्दै […]

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]