पोखरा एभेन्जर्सको लोगो परिवर्तन
, २०८१ भाद्र ३०, आईतवार १३:४०
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ ।
एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको घोषणा गरेको हो । २०२२ मा आयोजना भएको नेपाल टि ट्वान्टी लिगको पहिलो संस्करणमा सहभागी पोखराले त्यस बेला प्रयोग गरेको लोगो परिवर्तन गरेको हो ।
पोखराले शनिवार मात्र कुशल भुर्तेललाई मार्की खेलाडीको रुपमा टोलीमा भित्राएको थियो । पोखरा फ्रेन्चाईज सर्वाधिक मुल्यमा नेपाल टि ट्वान्टी प्रालीले खरिद गरेको थियो ।
थप समाचार
Editor's Choice
नेपाल पहिले ब्याटिङ गर्दै
ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]
अन्तर्राष्ट्रिय क्रिकेट
युएईको लगातार हार
आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]
Editor's Choice
नेपाल र ओमान खेल्दै
आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]
Editor's Choice
क्यानडासँग हार्यो नेपाल
काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]
Editor's Choice
क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]