नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

२०८१ भाद्र ३१, सोमबार २०:१४

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका छन् ।

नेपालले क्यानडाविरुद्धको खेलमा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले अनिल शाह, आरिफ, रिजन र अर्जुन साउदलाई बेन्चमा राखेको छ ।

क्यानडाविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्दैछ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy