विश्वकपका लागि अफगानी टोलीको घोषणा

२०८१ बैशाख १८, मंगलवार २३:५६

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अफगानीस्तानको टोली घोषणा भएको छ ।

मंगलबार राशिद खानको कप्तानीमा १५ सदस्यीय अफगानि टोली घोषणा भएको हो ।

विश्वकपमा अफगानिस्तान समूह सि मा रहेको छ । समूह सी मा अफगानीस्तानको अलावा आयोजक वेस्ट इन्डिज, न्युजिल्यान्ड, पपुवा न्यु गिनी, युगान्डा छन् । ७ जुनमा न्युजिल्यान्डसॅंग खेल्दै अफगानीस्तानले विश्वकपको सुरुआत गर्नेछ ।

अफगानी टिम

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy