१४ औं आईपीएल आज सुरु हुँदै ( सम्पूर्ण जानकारी )

गत वर्ष नोभेम्बरमा सम्पन्न भएको आईपीएलको १३ औं संस्करण सकिएको ५ महिनामै १४ औं संस्करणको इन्डीयन प्रिमियर लिग ( आईपीएल ) आयोजना हुँदैछ। गत संस्करण युएईमा आयोजना भएको लिग यो पटक भारत फर्केको छ। लिग अप्रिल ९ तारिख देखि मे ३० तारिखसम्म आयोजना हुनेछ।

सुरु हुने मिति : अप्रिल ९ तारिख, फाइनल : मे १० तारिख, कुल खेल : ६० , खेलतालिका 

सहभागी टिमहरु : मुम्बई इन्डीएन्स, चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्स, दिल्ली क्यापीटल्स, रोयल च्यालेन्जर्स बैंगलोर, सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स, पन्जाब किंग्स

कुन टिमको कप्तानी कसले गर्नेछन् ? – मुम्बई ( रोहित शर्मा ) , चेन्नाई ( महेन्द्र सिंह धोनी ) , राजस्थान ( संजु स्यामसन ) , दिल्ली ( रिशभ पन्त ) , बैंगलोर ( बिराट कोहली ) , हैदरावाद ( डेभिड वार्नर ) , कोलकाता ( ओएन मोर्गन ) , पन्जाब – ( केएल राहुल )

उद्घाटन खेल : मुम्बई इन्डीएन्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच ( नेपाली समय ७:४५ बजे बेलुका )

प्रत्यक्ष प्रशारण : लिगको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्सले गर्नेछ

खेल हुने मैदानहरु : लिगको आयोजना यो पटक बिभिन्न ६ वटा मैदानमा हुनेछ। एम चिन्नस्वामी स्टेडियम बैंगलोर, अरुन जेटली स्टेडियम दिल्ली, नरेन्द्र मोदी स्टेडियम अहमदावाद, वान्खड़े स्टेडियम मुम्बई, एममए चिदम्बरम स्टेडियम चेन्नाई र इडन गार्डेन्स कोलकाता


आईपीएलको विजेता टिमहरु : 

मुम्बई इन्डीएन्स – ५ पटक ( २०१३, २०१५ , २०१७ , २०१९ र २०२० )

चेन्नाई सुपर किंग्स – ३ पटक ( २०१० , २०११ , २०१८ )

कोलकाता नाइट राइडर्स – २ पटक ( २०१२ र २०१४ )

सनराइजर्स हैदरावाद – १ पटक ( २०१६ )

राजस्थान रोयल्स – १ पटक ( २००८ )

डेक्कन चार्जर्स – १ पटक ( २००९ )

अघिल्लो सिजन के भएको थियो : गत सिजन आईपीएको उपाधि मुम्बई इन्डीएन्सले जितेको थियो जुन क्रममा फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको थियो। लिग अंक तालिकामा मुम्बई पहिलो, दिल्ली दोश्रो, हैदरावाद तेश्रो र बैंगलोर चौथो स्थानमा रहँदै प्लेअफ पुगेका थिए। अंकतालिकामा कोलकाता पाँचौ, पन्जाब छैठौं चेनाई सातौं र राजस्थान आठौँ स्थानमा रहेका थिए।

लिग इतिहासको १० सर्वाधिक रनकर्ता : बिराट कोहली ( ५,८७८ रन ) , सुरेश रैना ( ५,३६८ रन ) , डेभिड वार्नर ( ५,२५४ रन ) , रोहित शर्मा ( ५,२३० रन ) , शिखर धवन ( ५,१९७ रन ) , एबि डी भिल्लीयर्स ( ४,८४९ रन ) , क्रिस गेल ( ४,७७२ रन ) , महेन्द्र सिंह धोनी ( ४,६३२ रन ) , रोबिन उथप्पा ( ४,६०७ रन ) , गौतम गम्भीर ( ४,२१७ रन

लिग इतिहासको १० सर्वाधिक विकेटकर्ता : लासिथ मालिंगा ( १७० विकेट ) , अमित मिश्रा ( १६० विकेट ) , पियुष चावला ( १५६ विकेट ) , ड्वेन ब्राभो ( १५३ विकेट ) , हरभजन सिंह ( १५० विकेट ) , रभीचन्द्रन आश्विन ( १३८ विकेट ) , भुवनेश्वर कुमार ( १३६ विकेट ) , सुनिल नारायण ( १२७ विकेट ) , युजभेन्द्र चहल ( १२१ विकेट ) , उमेश यादव ( ११९ विकेट )

पर्पल क्याप जित्न सफल खेलाडीहरु : २००८ – सोहेल तन्विर ( राजस्थान रोयल्स ) – २२ विकेट , २००९ – आरपी सिंह ( डेक्कन चार्जर्स ) – २३ विकेट , २०१० – प्रज्ञान ओझा ( डेक्कन चार्जर्स ) – १८ विकेट , २०११ – लासिथ मालिंगा ( मुम्बई इन्डीएन्स – २८ विकेट , २०१२ – मोर्ने मोर्केल ( दिल्ली डेयर डेभिल्स ) – २५ विकेट , २०१३ – ड्वेन ब्राभो ( चेन्नाई सुपर किंग्स ) – ३२ विकेट , २०१४ , मोहित शर्मा ( चेन्नाई ) – २३ विकेट , २०१५ – ड्वेन ब्राभो ( चेन्नाई ) २६ विकेट , २०१६ र २०१७ भुवनेश्वर कुमार ( सनराइजर्स हैदरावाद ) , २३ विकेट र २६ विकेट , २०१८ – एन्ड्रयु टाइ ( किंग्स-११ पन्जाब ) – २४ विकेट , २०१९ – इमरान ताहिर ( चेन्नाई ) – २६ विकेट , २०२० – कागीसो रबाडा ( दिल्ली ) – ३० विकेट

अरेन्ज क्याप जित्न सफल खेलाडीहरु : २००८ – शन मार्श ( पन्जाब ) – ६१६ रन , २००९ – म्याथु हेडन ( चेन्नाई सुपर किङ्ग्स) – ५७२ रन , २०१० – सचिन तेन्दुलकर (मुम्बई इन्डियन्स) – ६१८ रन , २०११, २०१२ – क्रिस गेल ( रोयल च्यालेन्जर्स बैंगलोर ) – ६०८ रन र ७३३ रन , २०१३ – माइकल हसी (चेन्नाई सुपर किङ्ग्स) – – ७३३ रन , २०१४ – रोबिन उथप्पा (कोलकाता नाइट राइडर्स) – ६६० रन , २०१५, २०१७ र २०१९ – डेभिड वार्नर (सनराइजर्स हैदराबाद) – ५६२ रन, ६४१ रन र ६९२ रन , २०१६ – बिराट कोहली (रोयल च्यालेन्जर्स बैंगलोर) – ९७३ रन , २०१८ – केन विलियमसन (सनराइजर्स हैदराबाद) – ७३५ रन, २०२० – केएल राहुल ( पन्जाब ) –६७० रन

कुन टिममा को-को खेलाडी छन् :

कोलकाता नाइट राइडर्स : ओएन मोर्गन ( कप्तान ) ✈️, आन्द्रे रसल ✈️, दिनेश कार्तिक, कमलेश नागरकोटी, कुलदीप यादव, लकी फर्ग्युसन✈️, नीतीश राणा, प्रसिध कृष्ण, रिंकु सिंह, संदीप वारियर, शिभम माघी, शुभमन गिल, सुनील नारायण✈️, प्याट कमिन्स✈️, राहुल त्रिपाठी, वरुण चक्रवर्ती , टिम सेफर्ट, शकिब अल हसन✈️, हरभजन सिंह, बेन कटिंग✈️, करुण नायर, पवन नेगी, भेंकटेस ऐयर, शेल्डन ज्याकसन✈️, भैभब अरोरा

मुम्बई इन्डीएन्स : रोहित शर्मा ( कप्तान), आदित्य तारे, अनमोलप्रीत सिंह, अनुकुल रोय, धवल कुलकर्णी, हार्दिक पांड्या, ईशान किशन, जसप्रीत बुमराह, जयंत यादव, काइरन पोलार्ड✈️, कृणाल पांड्या, क्विन्टन डी कक✈️, राहुल चहार, सूर्यकुमार यादव, ट्रेंट बोल्ट✈️, क्रिस लिन✈️, सौरभ तिवारी, मोहसिन खान नाथन कुल्टर नाइल✈️, एडम मिल्ने✈️, पियुष चावला, जेम्स निशम✈️, युधभिर चरक, मार्को जानसेन✈️, अर्जुन तेन्दुलकर

राजस्थान रोयल्स : संजु स्यामसन ( कप्तान ) , बेन स्टोक्स✈️, जोफ्रा आर्चर✈️, जोस बटलर✈️, महिपाल लोमरोर, मनन वोहरा, मयंक मार्कंडे, राहुल तेवाटिया, रियान पराग, श्रेयस गोपाल, जयदेव उनाडकट, यशस्वी जयस्वाल, अनुज रावत, कार्तिक त्यागी, डेभिड मिलर✈️, एन्ड्र्यू टाई✈️, क्रिस मोरिस✈️, शिभम दुबे, चेतन सकारीय, मुस्तफिजुर रहमान✈️, लियाम लिभिंगस्टोन✈️, केसी करीएप्पा, आकाश सिंह, कुलदिप यादव

दिल्ली क्यापिटल्स : रिशभ पंत ( कप्तान ), श्रेयस अय्यर, अजिंक्य रहाणे, अमित मिश्रा, आवेश खान, अक्सर पटेल, इशांत शर्मा, कागिसो रबाडा✈️, पृथ्वी शा, रविचंद्रन अश्विन, शिखर धवन, शिमरोन हेटमेयर✈️, मार्कस स्टोइनिस✈️, ललित यादव, आन्द्रिक नूर्जे, प्रवीण दुबे , क्रिस वोक्स✈️, टम करन✈️, स्टिभ स्मिथ✈️, स्याम बिलिंग्स✈️, उमेश यादव, रिपल पटेल, बिष्णु बिनोद, लुक्मल हुसेन, एम सिद्धार्थ

पन्जाब किंग्स : केएल राहुल ( कप्तान ), अर्शदीप सिंह, क्रिस गेल✈️, दर्शन नलकन्दे, हरप्रीत ब्रार, मन्दिप सिंह, मयंक अग्रवाल, मोहम्मद शमी, एम अश्विन, निकोलस पूरन✈️, सरफराज खान, दीपक हूडा, ईशान पोरेल, रवि बिश्नोई, क्रिस जोर्डन✈️, प्रभासीमरण सिंह, झाई रिचर्डसन✈️, राइली मेरेडीथ✈️, शाहरुख खान, मोईसेस हेनरिक्स✈️, दवीड मलान✈️, फाबीयन एलेन✈️, जलज सक्सेना, सौरभ कुमार, उत्कर्ष सिंह

रोयल च्यालेन्जर्स बैंगलोर : बिराट कोहली ( कप्तान), एबी डिविलियर्स✈️, देवदत्त पडीक्कल, मोहम्मद सिराज, नवदीप सैनी, वाशिंगटन सुन्दर, युजवेंद्र चहल, फिल एलेन✈️, पवन देशपांडे, शाहबाज अहमद, एडम जम्पा✈️, केन रिचर्डसन✈️, डेनियल स्याम्स✈️, हर्षल पटेल, कायल जेमीसन✈️, ग्लेन म्याक्सवेल✈️, ड्यान क्रिस्टीएन✈️, सचिन बेबी, मोहम्मद अजरुद्दीन, सुयश प्रभुदेसाई, कोना श्रीकर भारत

चेन्नाई सुपर किंग्स : एमएस धोनी ( कप्तान), सुरेश रैना, अंबाती रायुडू, केएम आसिफ, दीपक चहर, ड्वेन ब्राभो✈️, फाफ डु प्लेसि✈️, इमरान ताहिर✈️, एन जगदीसन, कर्ण शर्मा, लुंगी एनगिडी✈️, मिचेल स्यान्टनर, रवीन्द्र जडेजा, रुतराज गायकवाड, शार्दुल ठाकुर, स्याम करन ✈️, ✈️, आर साई किशोर, रोबिन उथप्पा, क्रिश्नप्पा गोथम, मोइन अलि✈️, चेतेश्वर पुजारा, भगत वर्मा हरि निशान्थ, हरिशंकर रेड्डी

सनराइजर्स हैदरावाद : डेभिड वार्नर ( कप्तान), अभिषेक शर्मा, बसिल थाम्पी✈️, भुवनेश्वर कुमार, जोनी बेयरस्टो✈️, केन विलियमसन✈️, मनीष पाण्डे, मोहम्मद नबी✈️, राशीद खान✈️, संदीप शर्मा, शाहबाज नदीम, श्रीवत्स गोस्वामी, सिद्धार्थ कौल, खलील अहमद, टी नटराजन, विजय शंकर , रिद्धिमान साहा, विराट सिंह, प्रियाम गर्ग, जेसन रोय✈️, जेसन होल्डर✈️, अब्दुल समद, केदार जाधब, मुजिब उर् रहमान✈️, जे सुचिथ

धेरैले पढेको 

https://wicketnepal.com/tri-ser-nep-ned-1st-match-wn21/

https://wicketnepal.com/ip-auc-kun-team-bideshi-kheladi-wn21/

https://wicketnepal.com/ipl-2021-3-players-likely-to-miss/





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]