१५ फोटोमा हेर्नुस म्यानमार बिरुद्ध नेपालको जित

Nepal vs Myanmar
  • विकेटनेपाल,असोज-१७ 

आईसीसी टि -२० विश्वकप एसिया रिजन ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले सजिलै पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गर्दै म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। नेपालको जितमा करन केसीले अविजित १४ रन बनाए भने बिनोद भण्डारी १ रनमा अविजित रहे। प्रदिप ऐरि खाता नखोली तथा अनिल साह ११ रन बनाएर आउट भए। यस अघि म्यानमारले १० ओभरमा २९ रनमा सबै विकेट गुमाएर नेपाललाई ३० रनको लक्ष्य दिएको थियो। म्यानमारको लागि कप्तान लिङ्ग युङ्गले सर्वाधिक १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ४ तथा ललित राजबंशीले ३ विकेट लिए।

१५ फोटोहरुमा हेर्नुस म्यानमार बिरुद्ध नेपालको शानदार जित 

Myanmar Captain H Lin Aung & Nepal Captain Paras Khadka
Myanmar Captain H Lin Aung & Nepal Captain Paras Khadka
Nepal vs Myanmar
Nepal vs Myanmar
Nepal vs Myanmar
Nepal vs Myanmar
Nepal vs Myanmar
Nepal vs Myanmar
Myanmar Cricket Team
Myanmar Cricket Team
Nepal Cricket Team
Nepal Cricket Team
Myanmar Opners
Myanmar Opners
Nepal Cricket Team
Nepal Cricket Team
Pradeep Airee & Binod Bhandari
Pradeep Airee & Binod Bhandari
Myanmar Cricket Team
Myanmar Cricket Team
Pradeep Airee & Binod Bhandari
Pradeep Airee & Binod Bhandari
Pradeep Airee
Pradeep Airee
Myanmar Cricket Team
Myanmar Cricket Team

Sandeep Lamichhane ( Player of the match )
Sandeep Lamichhane ( Player of the match )

फोटोहरु – रमन शिवाकोटी ( नेपाल क्रिकेट टिम ब्यबस्थापक )





थप समाचार

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]

क्यानडाद्वारा पहिलो पटक नेपाल पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल  १०३ रनको फराकिलो अन्तरले पराजित भएको छ […]

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]