१९ फोटोमा हेर्नुस स्कटल्याण्डमा राष्ट्रिय टिमको अभ्यास

आईसीसी विश्व कप लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासंग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न नेपाली क्रिकेट टिम हाल स्कटल्याण्डमा छ। क्यानडामा अभ्यास खेल तथा क्यानडासंग एकदिवसीय सिरिज खेलेपछि स्कटल्याण्ड पुगेको राष्ट्रिय टिमले लिग-२ अन्तर्गत को सिरिजमा अधिकतम जित निकाल्ने लक्ष बोकेको छ।

नेपाली टिमले त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेल जुलाई ११ तारिख सोमबार नामिबियासंग खेल्नेछ। त्यसपछि जुलाई १३ मा स्कटल्याण्ड बिरुद्ध, जुलाई १६ मा नामिबिया बिरुद्ध तथा जुलाई १७ मा स्कटल्याण्ड बिरुद्ध खेल्ने तालिकाछ।

नेपाली क्रिकेट टिमले स्कटल्याण्डमा गरेको अभ्यासहरु फोटोहरुमा हेर्नुस 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy