नेपाल पहिले ब्याटिङ गर्दै २०८१ असार २७, बुधबार ११:३५ काठमाडौं । दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । एसीसी महिला एसीया कपको लागि नेपाली महिला क्रिकेट टोली हाल श्रीलंकामा रहेको छ ।