आयरल्यान्डसँग अंक बाड्दा अमेरिका सुपर एटमा, पाकिस्तान बाहिरियो
, २०८१ असार १, शुक्रबार २१:३५
काठमाडौं । अमेरिका र आयरल्यान्डबीचको टी-२० विश्वकप खेल वर्षाका कारण रद्द भएको छ ।
अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् । एक अंक पाएसँगै अमेरिका विश्वकपको दोस्रो चरण (सुपर एट) का लागि छनोट हुँदा पाकिस्तान भने समूह चरणबाट नै घर फर्किएको छ ।
थप समाचार
आईपीएल
दिल्लीमाथि कोलकोताको जित
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]
Editor's Choice
एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध
विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]
आईपीएल
वैभवको शानदार शतकमा राजस्थान विजयी
काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]
Editor's Choice
नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा
विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]