३० फोटोमा हेर्नुस टि-२० विश्वकप छनोटको लागि राष्ट्रिय क्रिकेट टिमको अभ्यास

फेब्रुअरी १५ तारिख देखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट ( ए ) प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टिम टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेको छ। आइतबार बन्द प्रशिक्षण सुरु गरेको टिमले पहिलो दिन होटलमा ओरिएन्टेसन गरेको थियो भने सोमबार र मंगलबार मैदानमा पुगेर अभ्यास गरेको हो।

अभ्यासमा प्रशिक्षक पुबुदु दासानायेकेलाई जगत टमाटाले सघाइरहेका छन्। पुबुदुले मंगलबार फिल्डिंग, बलिंग र ब्याटिंगको प्राविधिक पाटोको अभ्यास गराउदै र खेलाडीहरुलाई टि-२० फर्म्याटमा ढाल्ने प्रयास गरेका छन्।

हाल अस्ट्रेलियामा बिग ब्यास खेलीरहेका कप्तान सन्दिप लामिछाने तथा बिरामी भएका देब्रे हाते स्पिनर सागर ढकाल बाहेक अन्य २८ जना खेलाडीहरु अभ्यासमा सामेल थिए। क्यानले ३० जना खेलाडी बन्द प्रशिक्षणको लागि घोषणा गरेको थियो।

फोटोहरुमा हेर्नुस अभ्यास

Pawan Sarraf, Pubudu Dassanayake
Aarif Sheikh

Kushal Bhurtel , Pubudu Dassanayake
Kamal Singh Airee
Kishore Mahato
Gulsan Jha

Kushal Bhurtel
Binod Bhandari
Karan KC

Kamal Singh Airee
Pubuadu Dassanayake, Gyanendra Malla
Sushan Bhari, Bikram Sob

Aarif Sheikh, Sharad Vesawkar
Jagat Tamata, Pubudu Dassanayake

Aasif Sheikh
Bibek Yadav
Pawan Sarraf
Shahab Alam
Bhim Sharki
Kushal Malla
Jitendra Mukhiya
Sharad Vesawkar





थप समाचार

सन्दीपलाई भिषा दिन अस्विकार

काठमाडौं । अमेरिकी दुताबासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिन अस्विकार गरेको छ । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन […]

रोहितले विश्वकपको डेब्यु खेलमा बनाउँदै छन् यस्तो कीर्तिमान

काठमाडौं । दश बर्ष पछि विश्वकपमा स्थान बनाएको नेपालका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्ससँगको पहिलो खेलमा नयाँ कीर्तिमान बनाउँदै छन् । […]

आइपीएल : इलिमिनेटरमा राजस्थान र बेंगलुरु खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को इलिमिनेटर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच आज खेल […]

नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित

काठमाडौ । आगामी महिना हुने टी-२० विश्वकपमा नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित भएको छ । बंगलादेशविरुद्धको तीन खेलको टि-२० […]

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राईडर्सले फाइनलमा […]

कोलकातासामु हैदराबादको चलेन ब्याटिङ, १५९ रनमा नै अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स […]